News Details

Home

/

News Details

विद्यालयको बिदा हुने समय बेलुका ४:४५ बजे कायम गरिएको बारे

News

Tuesday, March 10, 2026

आदरणीय अभिभावकज्यूहरू,

 नमस्कार ।

 

विद्यार्थीहरूको पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विद्यालयको समयतालिकामा सानो परिवर्तन गरिएको जानकारी गराउन चाहन्छौँ। सोहीअनुसार भोलिबाट विद्यालयको बिदा हुने समय बेलुका ४:४५ बजे कायम गरिएको व्यहोरा यहाँहरूमा विनम्रतापूर्वक अवगत गराइन्छ।

हजुरहरुलाई उक्त समयलाई मध्यनजर गर्दै आफ्ना नानीबाबुहरूको आवत–जावत तथा व्यक्तिगत समय व्यवस्थापन मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

 

धन्यवाद

 

अनुप शर्मा

प्रिन्सिपल 

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd