News Details

Home

/

News Details

'क्रिसमस डे' को सार्वजनिक बिदा सम्बन्धमा l

News

Tuesday, December 24, 2024

आदरणीय अभिभावक, शिक्षक, कर्मचारी एवं नानीबाबुहरु
नमस्कार

भोली २०८१/०९/१० गते बुधबार क्रिसमसको उल्लासमय उपलक्ष्यमा विद्यालयको नियमित पठनपाठन एवं सम्पूर्ण प्रशासनिक कार्यहरु बन्द रहने जानकारी सम्बन्धित सवैमा जानकारी गराउन चाहन्छु ।
पौष ११ गते बिहीबार यथासमयमा विद्यालयको नियमित पठनपाठन सुचारु हुनेछ l

इसाई धर्मावलम्बीहरूको महान् पर्व 'क्रिसमस डे' को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd