News
Sunday, December 29, 2024
आदरणीय अभिभावक, शिक्षक, कर्मचारी एवं नानीबाबुहरु
नमस्कार
भोली २०८१/०९/१५ गते सोमबार तमु ल्होसारको पावन उपलक्ष्यमा विद्यालयको नियमित पठनपाठन एवं सम्पूर्ण प्रशासनिक कार्यहरु बन्द रहने जानकारी सम्बन्धित सवैमा जानकारी गराउन चाहन्छु ।
पौष १६ गते मंगलबार यथासमयमा विद्यालयको नियमित पठनपाठन सुचारु हुनेछ l
तमु ल्होसारको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
धन्यवाद
अनुप शर्मा
प्रिन्सिपल
EVEREST
Smart Education Academy
We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.
Powered by: Dynamic Ovhok Pvt Ltd