News Details

Home

/

News Details

सोहराय पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय सम्बन्धमा

News

Tuesday, February 11, 2025

आदरणीय अभिभावकज्यू, शिक्षक एवं कर्मचारीहरु
नमस्कार,
बिर्तामोड नगरपालिकाद्वारा लोपोन्मुख सन्थाल जातीको भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्न सन्थाल जातीहरुले मनाउने सोहराय पर्वको अवसरमा मिति २०८१/१०/३० गते बुधबार स्थानीय सार्वजनिक विदा दिने निर्णय भए अनुसार भोलि विद्यालयको नियमित पठनपाठन एवं प्रशासनिक कार्यहरु बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।
विद्यालयद्वारा आयोजना भईरहेको फुटबल प्रतियोगिता भने पूर्व निर्धारित तालिका (टाईसिट) अनुसार नै हुने ब्यहोरा अवगत गराउन चाहन्छु ।
धन्यवाद,
अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd