News
Monday, September 8, 2025
आदरणीय अभिभावकज्यू, शिक्षक एवं कर्मचारीहरु
नमस्कार,
बिर्तामोड, काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा Gen-Z को देशव्यापी आन्दोलन पश्चात उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राखी भोलि मिति २०७९ भाद्र २४ गते मंगलबारका दिन १ दिनका लागि विद्यालयको नियमित पठनपाठन एवं प्रशासनिक कार्य स्थगित गर्ने निर्णय गरिएको छ।
धन्यवाद,
अनुप शर्मा
प्रिन्सिपल
EVEREST
Smart Education Academy
We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.
Powered by: Dynamic Ovhok Pvt Ltd