News Details

Home

/

News Details

शोक बिदा सम्बन्धी सूचना

News

Monday, January 19, 2026

गोमेन्द्र विर्ता मोडल स्कुल एवं गोमेन्द्र महाविद्यालय, बिर्तामोड– ४, झापाका संस्थापक प्रिन्सिपल तथा हिसान झापाका संस्थापक अध्यक्ष, शिक्षासेवी एवं आदरणीय शैक्षिक व्यक्तित्व स्व. गणेश प्रसाद खनाल सरको यही मिति २०८२ पौष २४ गते भएको असामयिक निधनले सम्पूर्ण विद्यालय परिवार अत्यन्तै स्तब्ध एवं मर्माहत भएको छ।
उहाँको धामगमन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित झापाली शिक्षा क्षेत्रमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै विद्यालयले भोलि मिति २०८२ माघ ६ गते (मंगलबार) शोक बिदा दिने निर्णय गरेको व्यहोरा यसै सूचनामार्फत सम्बन्धित सबैमा अवगत गराइन्छ।
धन्यवाद।
अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd