News Details

Home

/

News Details

नववर्ष २०२६ को हार्दिक शुभकामना !

News

Thursday, January 1, 2026

नयाँ आशा, सकारात्मक सोच र उज्ज्वल सम्भावनासहित आएको नववर्ष २०२६ को अवसरमा हजुर र हजुरको परिवारमा सुख, शान्ति स्वास्थ्य एवं  समृद्धिको हार्दिक कामना गर्दछौं। हजुरहरूको निरन्तर विश्वास, साथ र सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरू अझ सफल र सुखद रहून् भन्ने शुभेच्छा।

धन्यवाद 


अनुप शर्मा 

प्रिन्सिपल 

एवम् 

एभरेस्ट स्मार्ट एजुकेशन एकेडेमी परिवार

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd