News
Sunday, July 27, 2025
मिति : २०८२/०४/११
आदरणीय अभिभावक ज्यू,
नमस्कार
विद्यालयले सञ्चालन गरेको प्रथम त्रैमासिक (Summative Assessment I) परीक्षा २०८२ को परीक्षाफल यही साउन १३ गते मगंलबार प्रकाशन गरिने जानकारी गराउँदछु । सो दिन विद्यार्थीको ग्रेडसिट वितरण गरिनुका साथै शिक्षक अभिभावकबीच विद्यार्थी स्वंयमसौँ राखि अन्तरकृया गरिने भएकाले आफ्ना नानीबाबु सहित अनिवार्य उपस्थितिका लागी अनुरोध गर्दछु ।
साथै परीक्षाफल लिनका लागि यस महिना सम्मको सम्पूर्ण शुल्क अनिवार्य रुपमा भुक्तान गर्नुपर्ने भएकाले यदी बाँकि रहेको छ भने नतिजा प्रकाशन हुनु अगावै भुक्तान गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु ।
नोट : कक्षा ५ र ८ (२०८१) को ग्रेडसिट विद्यालयमा आइसकेको हुनाले उक्त दिन सम्बन्धित अभिभावकहरुले आफ्नो नानीबाबुको ग्रेडसिट पनि लैजान सक्नुहुनेछ ।
मिति : साउन १३ गते मंगलबार
समय : दिउँसो १२ बजेदेखि २ बजेसम्म
स्थान : विद्यालय परिसर
धन्यवाद ।
प्रिन्सिपल
अनुप शर्मा
EVEREST
Smart Education Academy
We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.
Powered by: Dynamic Ovhok Pvt Ltd